Musical Audio Operas (Giti Natak) by Dev Anjan

Bhojpuri Opera ‘Pyar Ke Bandhan’
‘Pyar Ke Bandhan’ (Knot of Love) is a Bhojpuri opera edited and composed by Dev Anjan from various Bhojpuri Songs (of films and albums). The opera also has been acted out number of times in school programs and cultural events in Nepal. Continue reading “Musical Audio Operas (Giti Natak) by Dev Anjan”

देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (चौथो पृष्ठ)

गजल ३७
कतै भेट भए तिमी अर्कैतिर नफर्किनू
आलो घाउ माथि तिमी नुनचुक नछर्किनू
सञ्चो बिसञ्चोका दुई प्रश्न सोध्ने कष्ट गर्नू
नचिनेको झैं गरी, अघिबाटै नतर्किनू
मुस्कुराउँदै हाँस्दै तिमी केहि मीठा बात गर्नू Continue reading “देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (चौथो पृष्ठ)”

देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (तेश्रो पृष्ठ)

गजल २५
प्रत्युष देखि रजनीकाल जिन्दगीको आश तिमी
कोटीकाटी सौन्दर्यमा सबैभन्दा खास तिमी
पलपल धड्कीइ रह्यौ, मुटुको स्पन्दन सरी
हरघडी प्राणवायु सञ्चार गर्ने श्वास तिमी
बिर्सिएर शिशिर जाडो, गृष्मकालिन प्रचन्ड धुप Continue reading “देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (तेश्रो पृष्ठ)”

देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (दोश्रो पृष्ठ)

गजल १३
कति सुन्दर छ यो जीवन, रीसराग फाली हेर
लोभलालच ईर्ष्या त्यागी, जीवन ज्योति बाली हेर।
सबै तिम्रा आफन्त हुन, पराई किन सोच्ने गर्छौ?
तेरो मेरो भन्न छाडी, कुटुम्वता पाली हेर।
नैराश्यता किन पाल्छौ, एकाध चोटी हार्नुपर्दा? Continue reading “देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (दोश्रो पृष्ठ)”

देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (पहिलो पृष्ठ)

गजल १
हरेक पल जिऔं जीवन, रमाउँदै मन खोली
रातो, नीलो, हरियोले रंगाउँदै हरेक चोली
आएकाथ्यौं खाली हात, जान्छौं पनि त्यसैगरि
बाँचुञ्जेल नाँचौं गाऔं सबैसंग मीठो बोली
धोका पीडा वियोगहरु शब्दकोष बाटै हटाई Continue reading “देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (पहिलो पृष्ठ)”