नेपाली साहित्यमा'अणुकथा' : थप नमुना सिर्जनाहरु

आकारको हकमा ‘लघुकथा’ भन्दा निकै छोटा र एक वाक्यमै पुरा हुने तथा संवादसंगै सकिने अणुकथाहरुका थप नमुना स्वरुप एक दर्जन अणुकथाहरु प्रकाशित गरेको छु ।

पाठकहरुवाट मिलिरहेको सकारात्मक प्रतिक्रियाहरुप्रति आभार प्रकट गर्दै अणुकथा सिर्जना गर्न र सेयर वा प्रचार प्रसार गरिदिन आग्रह गर्दछु। Continue reading “नेपाली साहित्यमा'अणुकथा' : थप नमुना सिर्जनाहरु”

'गिनीपिग' – विदेशी कथा

परिवेश दोश्रो विश्वयुद्ध पूर्व नाजी शासनकालको ।

“वेलकम कोन्ति र सिलिङ् महोदय!” हार्दिकताका साथ दुबै हात फैलाई इटलीका निम्ति रोमस्थित जर्मन आवासीय राजदूत आफ्ना अतिथिहरुको स्वागतमा तल्लीन भयो । त्यो विशेष कफी पार्टी तात्कालीन इटलीका स्वास्थ्यमन्त्री ‘काउन्ट लियोनार्द कोन्ति’ र प्रसिद्ध जर्मन प्रोफेसर तथा Continue reading “'गिनीपिग' – विदेशी कथा”

'अणुकथा' : नेपाली साहित्यमा एउटा नयाँ बिधाको प्रयोग

बि सं २०६१ ज्येष्ठ ११ गतेदेखि साहित्यको उर्वर भूमि चितवनबाट नेपाली साहित्यमा एउटा नयाँ बिधाको  थप र प्रयोग स्वरुप ‘अणुकथा’ लेखन सुरुवात गरिएको छ। एक वाक्यमै पुरा हुने र संवादसंगै सकिने अणुकथाहरु आकारको हकमा ‘लघुकथा’ भन्दा निकै छोटा हुनेछन्, किन्तु यीनको शन्देस भने गहन हुनेछ । यहाँ नमुना स्वरुप Continue reading “'अणुकथा' : नेपाली साहित्यमा एउटा नयाँ बिधाको प्रयोग”

'शुभकामना पत्र' – लघुकथा

आजबाट नयाँबर्ष प्रारम्भ भएको छ । सर्बत्र उल्लास अनि झकिझकाउ प्रतिविम्बित भइरहेछ। किशोर किशोरी अनि युवापिंढी, मानौ कुनै प्राथमिक एवं विशिष्ठ सामाजिक चाड आएकोझैं नयाँ बर्षरुपी सरोबरमा पूर्णत लिप्त छन् । परस्परको उत्तरोत्तर प्रगतिको शुभकामना साटासाट अनि आदान प्रदानले विशेष कुनै रौनकता ल्याएको छ । Continue reading “'शुभकामना पत्र' – लघुकथा”