उज्यालो छर्ने गुरुहरुको अँध्यारो जीवन अनि भविष्य

शिक्षकहरु मैनबत्ती हुन जो अरुको अँध्यारो हटाउने प्रयासमा आफै सकिन्छन, रित्तिन्छन । स्वप्न देखि बिपनीका पलपलमा आफ्ना शिष्य र बिद्यार्थीहरुको हीत, ज्ञान अनि उत्थानका तानाबाना बुनिरहने शिक्षक शिक्षिकाहरु आफ्नो ब्यक्तिगत जीवन बिरलै बाँच्दछन । बिद्यार्थीको समुज्जवल भविष्य निर्माण यात्रामा आफ्नो भबिष्य यात्रा बिर्सने