रेडियो माडी १०७.६ मेगाहर्ज र यसको अनलाइन प्रसारण

चितवनको माडी बसन्तपुरमा स्थापित भई अत्याधुनिक डिजिटल ट्रान्समिटरद्वारा भू–सतहबाट १२५ फिट उचाइमा रहेका फोर बे ब्रोडव्यान्ड एन्टेना मार्फत निरन्तर प्रसारण हुँदै आएको रेडियो माडी सम्पूर्ण माडीबासीको अपनत्व रहेको एक सामुदायिक प्रसारण संस्थाका रुपमा ग्रामिण सचेतक र सुचना, समाचार तथा मनोरञ्जनको पर्यायका रुपमा परिचित छ । Continue reading “रेडियो माडी १०७.६ मेगाहर्ज र यसको अनलाइन प्रसारण”

मानवतावादी चलचित्र : सिन्डलर्स लिस्ट

दोश्रो विश्वयुद्धको दौरान नाजी स्ट्रोम ट्रुपर्सले नरसंहार मच्चाइरहँदा एक जर्मन व्यापारीले सयौं यहूदीहरुलाई संरक्षण दिई उद्दार गरेको विषयको मानवताबादी चलचित्र हो – ‘सिन्डलर्स लिस्ट’। विश्वविख्यात निर्देशक ‘स्टेभेन स्पिलवर्ग’द्वारा निर्देशित सिन्डलर्स लिस्टले उत्कृष्ट चलचित्रसंगै सात बिधामा ओस्कर पुरस्कार Continue reading “मानवतावादी चलचित्र : सिन्डलर्स लिस्ट”

यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज

जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कन्डाहरु अपनाउन समेत पछि नपर्ने वासतविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट भोइसेजले । भुमिमाथिको स्वाधिकार जस्ता न्यायपूर्ण माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका Continue reading “यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज”

द रिभोल्युसन विल नट बी टेलिभाइज्ड : विशिष्ठ वृत्तचित्र

अमेरिकी गुप्तचर नियोग सि.आई.ए.को योजना र ब्यापारिक घरानाद्वारा सञ्चालित पुँजीवादी सञ्चार संस्थाहरुको बलमा भेनेज्वेलाका जननिर्वाचित राष्ट्रपति ह्युगो चाभेजलाई ‘मिडिया कु’ गरिएको बिषयमा बनेको वृत्तचित्र हो ‘द रिभोल्युसन विल नट बी टेलिभाइज्ड’ । अप्रिल ११, २००२ मा सुरु भई ४७ घण्टा लम्विएको उक्त Continue reading “द रिभोल्युसन विल नट बी टेलिभाइज्ड : विशिष्ठ वृत्तचित्र”

ऊ नाँचिरही – नेपाली कविता

ऊ नाँचिरही,

मैले हेरिरहें ।

रित्तिइजाने प्यालाहरुमा
स्कचको बर्षा गरी
पिउँदै र पियाउँदै Continue reading “ऊ नाँचिरही – नेपाली कविता”