आशावादीत्व र संघर्षको कथा : ' द सस्याङ्क रिडिम्पसन'

डरले तिमीलाई कैदीमा सिमित राख्छ किन्तु आशा र संघर्षको बलमा तिमी मुक्तिको मार्ग पहिल्याउन सफल हुन्छौ भन्ने भाव अनि शन्देस वोकेको चलचित्र हो ‘द सस्याङ्क रिडिम्पसन’। स्टेफेन किंगको कथामा अमेरिकी निर्देशक फ्रयाङ्क डाराबन्टद्वारा निर्देशित यस चलचित्र ६ विधामा एकेडेमी पुरस्कारका लागि मनोनित भएको थियो । Continue reading “आशावादीत्व र संघर्षको कथा : ' द सस्याङ्क रिडिम्पसन'”

'कोलूसा' कथा – नेपाली अनुवाद

उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन् । आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन । मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा Continue reading “'कोलूसा' कथा – नेपाली अनुवाद”

प्रकाश – नेपाली कविता

प्रत्युष,
अविश्रान्त दैनन्दिन
पूर्वीय क्षितिज मा लालिमा छर्दै
मुस्कुराउने चेष्टा गर्छ
गुञ्जन्छे अनि
सुमधुर सुस्वादु प्रभातीलय Continue reading “प्रकाश – नेपाली कविता”

नेपाल–भारत सीमावर्ती विहार क्षेत्रको विगत र वर्तमान

स्वतन्त्रता प्राप्ती पछिको चार दशक सम्म भारतीय काँग्रेस र त्यसपछिको डेढ दशक लालु यादव दम्पत्तीले नेतृत्व सम्हालेको भारतीय प्रान्त विहार पछिल्लो आधा दशक वर्षदेखि उन्नतीको सिंढी चढिरहेको छ । विहारमा सन् २००५ नोभेम्वरको प्रान्तीय चुनावमा काँग्रेस (आई) र राष्ट्रिय जनता दल (राजद)लाई पछार्दै भारतीय जनता पार्टी (भाजपा) Continue reading “नेपाल–भारत सीमावर्ती विहार क्षेत्रको विगत र वर्तमान”