द मोटरसाइकल डायरिज : एक दर्शनीय चलचित्र

पहिला संसारले तिमीलाई बदलोस् अनि तिमीले संसार बदल्नेछौ ।’ – यो कथन हो स्पेनी भाषको प्रगतिशील चलचित्र ‘द मोटरसाइकल डायरिज’को । चलचित्रमा, अर्जेन्टिनामा जन्मिई हुर्केर चिकित्साशास्त्र अध्ययन गरी कुष्ठरोग विशेषज्ञ बनेका युवामा कसरी विश्वक्रान्तिको भाव उजागर हुनपुग्यो भन्ने विषयबस्तु उठान गरिएको छ ।

संघर्ष र जीवनवादको पर्याय चलचित्र : द पियानिस्ट

दोश्रो विश्वयुद्धकालीन नाजी नरसंहार र ध्वंस अनि युद्धको विभीषिकाविच मानवीय संवेदनाका पक्षहरु समेटेर बनेको पोलिस चलचित्र हो, ‘द पियानिस्ट’। सन् १९३९ मा जर्मनीद्वारा पोल्याण्ड कब्जा गरिए पश्चात त्यहाँ स्थित यहूदीहरु तथा कम्युनिस्टहरु माथि थोपरिएको वर्वर नाजी कत्लेआमका बिच ध्वस्तप्रायः पोलिस शहरका भग्नावशेषहरुमा

१८७१ को पेरिस कम्युन : एक लघु विवरण

युद्धको समाप्ती सन १८७१ मा फ्रान्सले प्रसियासंग पराजित युद्ध गर्‍यो । फ्रेन्च सरकार प्रमुखका हैसियतले एडोल्फ थियर्सले प्रसियासंग शान्तिवार्ता गरे तर परिणामस्वरुप पेरिसमाथिको आफ्नो नियन्त्रण जोगाउन तथा पेरिसवासीलाई प्रसियन युद्ध समाप्त भइसकेकाले शान्ति सम्झौता अनुसारको