'चे' : एक क्रान्तिकारी पूर्ण मानवको जीवनगाथा

विश्वभर र विशेषत ल्याटिन अमेरिकी देशहरुमा थोपरिएको सामाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतिक दासत्व, शोषण, उत्पीडन र असमानताको समूल अन्त्यका खातिर शसस्त्र विपुलको नेतृत्व गरेका क्रान्ति नायक अर्नेष्टो ‘चे’ ग्वेभाराको जीवनीमा आधारित चलचित्र हो – ‘चे – अर्जेन्टाइन’ (पहिलो भाग) र चे – गुरिल्ला (दोश्रो भाग) । Continue reading “'चे' : एक क्रान्तिकारी पूर्ण मानवको जीवनगाथा”

एक दर्शनीय युद्ध चलचित्र : एनिमी एट् द गेट्स

केहि व्यक्तिहरु नायक बन्नैका लागि जन्मेका हुन्छन् भन्दै दोश्रो विश्वयुद्धको ऐतिहासिक तथ्यहरुका जगमा आधारित भई बनाइएको एक दर्शनीय युद्ध चलचित्र हो, ‘एनिमी एट् द गेट्स’ । विश्वविख्यात फ्रान्सेली चलचित्रकर्मी जीन ज्याक्स एन्नाउडद्वारा निर्देशित यस चलचित्रले द्वितीय महासमरको दौरान जर्मन आक्रमणमा ध्वस्तप्रायः Continue reading “एक दर्शनीय युद्ध चलचित्र : एनिमी एट् द गेट्स”

साम्राज्यवाद विरोधी वृत्तचित्र : द वार अन डेमोक्रेसी

प्रथम विश्वको नेतृत्व गर्दै संसारभर प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गराउने निहुँमा अमेरिकी सरकारले थोपरेको युद्ध र प्रताडनाको यथार्थ कथा हो वृत्तचित्र ‘द वार अन डेमोक्रेसी’ । सम्मानित ‘बाफ्टा (ब्रिटिस एकेडमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) पुरस्कार’ विजेता अस्ट्रेलियन मुलका बेलायती पत्रकार जोह्न पिल्गरद्वारा Continue reading “साम्राज्यवाद विरोधी वृत्तचित्र : द वार अन डेमोक्रेसी”

गरीवी र वाल मनोविज्ञानको संयोजन : द चिल्ड्रेन अफ हेभन

पुजीवादी अर्थ व्यवस्थामा पैसा विहिन गरीव हुनुको तीता भोगाइहरु समेटेर वाल सुलभ मानोविज्ञान पस्कँदै तयार पारिएको इरानी चलचित्र हो – ‘द चिल्ड्रेन अफ हेभन’ (इरानी भाषमा : बचेहा–ए असेमान) । विश्वविख्यात यथार्थवादी इरानी निर्देशक मजिद मजिदीको लेखन र निर्देशनमा बनेको ८९ मिनेट लामो यस चलचित्रले Continue reading “गरीवी र वाल मनोविज्ञानको संयोजन : द चिल्ड्रेन अफ हेभन”

एक पृथक र उद्देश्यपूर्ण कोरियाली चलचित्र : 'मे एटिन'

तपाईं कोरियाली भाषाका चलचित्रहरुको पारखी हुनुहुन्छ र कोरियाली स्वादको प्रगतिशील चलचित्रको खोजीमा हुनुहुन्छ भने निशन्देह तपाईंको खोजी हो, ‘मे एटिन’ । उत्तर–दक्षीण विभाजन पश्चात उत्तरी कम्युनिस्ट कोरियालाई छाँयामा पार्न अमेरिका र प्रथम विश्वका मुलुकहरुको लगानीमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुद्वारा Continue reading “एक पृथक र उद्देश्यपूर्ण कोरियाली चलचित्र : 'मे एटिन'”