विश्वभर र विशेषत ल्याटिन अमेरिकी देशहरुमा थोपरिएको सामाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतिक दासत्व, शोषण, उत्पीडन र असमानताको समूल अन्त्यका खातिर शसस्त्र विपुलको नेतृत्व गरेका क्रान्ति नायक अर्नेष्टो ‘चे’ ग्वेभाराको जीवनीमा आधारित चलचित्र हो – ‘चे – अर्जेन्टाइन’ (पहिलो भाग) र चे – गुरिल्ला (दोश्रो भाग) ।
Author Archives: DevAnjaan
एक दर्शनीय युद्ध चलचित्र : एनिमी एट् द गेट्स
केहि व्यक्तिहरु नायक बन्नैका लागि जन्मेका हुन्छन् भन्दै दोश्रो विश्वयुद्धको ऐतिहासिक तथ्यहरुका जगमा आधारित भई बनाइएको एक दर्शनीय युद्ध चलचित्र हो, ‘एनिमी एट् द गेट्स’ । विश्वविख्यात फ्रान्सेली चलचित्रकर्मी जीन ज्याक्स एन्नाउडद्वारा निर्देशित यस चलचित्रले द्वितीय महासमरको दौरान जर्मन आक्रमणमा ध्वस्तप्रायः
साम्राज्यवाद विरोधी वृत्तचित्र : द वार अन डेमोक्रेसी
प्रथम विश्वको नेतृत्व गर्दै संसारभर प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गराउने निहुँमा अमेरिकी सरकारले थोपरेको युद्ध र प्रताडनाको यथार्थ कथा हो वृत्तचित्र ‘द वार अन डेमोक्रेसी’ । सम्मानित ‘बाफ्टा (ब्रिटिस एकेडमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) पुरस्कार’ विजेता अस्ट्रेलियन मुलका बेलायती पत्रकार जोह्न पिल्गरद्वारा
गरीवी र वाल मनोविज्ञानको संयोजन : द चिल्ड्रेन अफ हेभन
पुजीवादी अर्थ व्यवस्थामा पैसा विहिन गरीव हुनुको तीता भोगाइहरु समेटेर वाल सुलभ मानोविज्ञान पस्कँदै तयार पारिएको इरानी चलचित्र हो – ‘द चिल्ड्रेन अफ हेभन’ (इरानी भाषमा : बचेहा–ए असेमान) । विश्वविख्यात यथार्थवादी इरानी निर्देशक मजिद मजिदीको लेखन र निर्देशनमा बनेको ८९ मिनेट लामो यस चलचित्रले
एक पृथक र उद्देश्यपूर्ण कोरियाली चलचित्र : 'मे एटिन'
तपाईं कोरियाली भाषाका चलचित्रहरुको पारखी हुनुहुन्छ र कोरियाली स्वादको प्रगतिशील चलचित्रको खोजीमा हुनुहुन्छ भने निशन्देह तपाईंको खोजी हो, ‘मे एटिन’ । उत्तर–दक्षीण विभाजन पश्चात उत्तरी कम्युनिस्ट कोरियालाई छाँयामा पार्न अमेरिका र प्रथम विश्वका मुलुकहरुको लगानीमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुद्वारा
द मोटरसाइकल डायरिज : एक दर्शनीय चलचित्र
पहिला संसारले तिमीलाई बदलोस् अनि तिमीले संसार बदल्नेछौ ।’ – यो कथन हो स्पेनी भाषको प्रगतिशील चलचित्र ‘द मोटरसाइकल डायरिज’को । चलचित्रमा, अर्जेन्टिनामा जन्मिई हुर्केर चिकित्साशास्त्र अध्ययन गरी कुष्ठरोग विशेषज्ञ बनेका युवामा कसरी विश्वक्रान्तिको भाव उजागर हुनपुग्यो भन्ने विषयबस्तु उठान गरिएको छ ।
संघर्ष र जीवनवादको पर्याय चलचित्र : द पियानिस्ट
दोश्रो विश्वयुद्धकालीन नाजी नरसंहार र ध्वंस अनि युद्धको विभीषिकाविच मानवीय संवेदनाका पक्षहरु समेटेर बनेको पोलिस चलचित्र हो, ‘द पियानिस्ट’। सन् १९३९ मा जर्मनीद्वारा पोल्याण्ड कब्जा गरिए पश्चात त्यहाँ स्थित यहूदीहरु तथा कम्युनिस्टहरु माथि थोपरिएको वर्वर नाजी कत्लेआमका बिच ध्वस्तप्रायः पोलिस शहरका भग्नावशेषहरुमा
तिम्रो नारा – नेपाली कविता
साथी, तिमी चिच्याउँछौ मण्डलामा शान्ति चाहियो भन्छौ, वैदेशिक सहयोगमा आयातित एकाध दर्जन राता पहेंला मैनबत्ती जलाई
सन्तानहरु – नेपाली कविता
आमा, ओ प्यारी आमा आज तिम्रो छाती चस्कँदा खै कहाँ गायव ! तिम्रा प्यारा सन्तानहरु…
इच्छा – नेपाली कविता
म चाहन्छु उसको कुभलो होस् ऊ गिरोस्, ढलोस र रित्तियोस् सान, सौकत र मर्यादामाथि कालो धब्बा लागी ऊ बदनाम होस् ।