१८७१ को पेरिस कम्युन : एक लघु विवरण

युद्धको समाप्ती सन १८७१ मा फ्रान्सले प्रसियासंग पराजित युद्ध गर्‍यो । फ्रेन्च सरकार प्रमुखका हैसियतले एडोल्फ थियर्सले प्रसियासंग शान्तिवार्ता गरे तर परिणामस्वरुप पेरिसमाथिको आफ्नो नियन्त्रण जोगाउन तथा पेरिसवासीलाई प्रसियन युद्ध समाप्त भइसकेकाले शान्ति सम्झौता अनुसारको

भियतनामी साहस र वीरताको प्रस्तुती : 1968 TUNNEL RATS

अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित साम्राज्यवादी अमेरिकी सेना विरुद्ध निशस्त्रप्रायः भियतनामी जनताले लडेको विश्वप्रसिद्ध सुरुङ् युद्धमा आधारित यथार्यपरक सन्तुलित चलचित्र हो – ‘1968 TUNNEL RATS’ । सन् १९५९ देखि १९७५ सम्मको दुई दशक लामो युद्धको दौरान दैनिक हत्या, लुट, बलात्कार अनि निरन्तरको हवाई हमलामा लाखौं

'छेपारो' कथा – नेपाली अनुवाद

नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो । जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो । चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य… भोका मानिसहरुलेझैं वरिपरिका पसल र भट्टीका खुला ढोकाहरुले

'पाठक' कथा – नेपाली अनुवाद

रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन् । म मग्न भावमा शनैः शनैः पाइला वढाइरहेको थिएँ । हृदय पुलकित र आनन्दविभोर थियो अनि आफूले

आशावादीत्व र संघर्षको कथा : ' द सस्याङ्क रिडिम्पसन'

डरले तिमीलाई कैदीमा सिमित राख्छ किन्तु आशा र संघर्षको बलमा तिमी मुक्तिको मार्ग पहिल्याउन सफल हुन्छौ भन्ने भाव अनि शन्देस वोकेको चलचित्र हो ‘द सस्याङ्क रिडिम्पसन’। स्टेफेन किंगको कथामा अमेरिकी निर्देशक फ्रयाङ्क डाराबन्टद्वारा निर्देशित यस चलचित्र ६ विधामा एकेडेमी पुरस्कारका लागि मनोनित भएको थियो ।

'कोलूसा' कथा – नेपाली अनुवाद

उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन् । आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन । मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा