Bhojpuri Opera ‘Pyar Ke Bandhan’ ‘Pyar Ke Bandhan’ (Knot of Love) is a Bhojpuri opera edited and composed by Dev Anjan from various Bhojpuri Songs (of films and albums). The opera also has been acted out number of times in school programs and cultural events in Nepal.
Category Archives: Uncategorized
देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (चौथो पृष्ठ)
गजल ३७ कतै भेट भए तिमी अर्कैतिर नफर्किनू आलो घाउ माथि तिमी नुनचुक नछर्किनू सञ्चो बिसञ्चोका दुई प्रश्न सोध्ने कष्ट गर्नू नचिनेको झैं गरी, अघिबाटै नतर्किनू मुस्कुराउँदै हाँस्दै तिमी केहि मीठा बात गर्नू
देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (तेश्रो पृष्ठ)
गजल २५ प्रत्युष देखि रजनीकाल जिन्दगीको आश तिमी कोटीकाटी सौन्दर्यमा सबैभन्दा खास तिमी पलपल धड्कीइ रह्यौ, मुटुको स्पन्दन सरी हरघडी प्राणवायु सञ्चार गर्ने श्वास तिमी बिर्सिएर शिशिर जाडो, गृष्मकालिन प्रचन्ड धुप
देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (दोश्रो पृष्ठ)
गजल १३ कति सुन्दर छ यो जीवन, रीसराग फाली हेर लोभलालच ईर्ष्या त्यागी, जीवन ज्योति बाली हेर। सबै तिम्रा आफन्त हुन, पराई किन सोच्ने गर्छौ? तेरो मेरो भन्न छाडी, कुटुम्वता पाली हेर। नैराश्यता किन पाल्छौ, एकाध चोटी हार्नुपर्दा?
देव अञ्जानकृत एक दर्जन नेपाली गजलहरु (पहिलो पृष्ठ)
गजल १ हरेक पल जिऔं जीवन, रमाउँदै मन खोली रातो, नीलो, हरियोले रंगाउँदै हरेक चोली आएकाथ्यौं खाली हात, जान्छौं पनि त्यसैगरि बाँचुञ्जेल नाँचौं गाऔं सबैसंग मीठो बोली धोका पीडा वियोगहरु शब्दकोष बाटै हटाई
भारतीय अतिक्रमण र राष्ट्रिय स्वाधीनताको आन्दोलन
एकीकृत ने.क.पा. (माओवादी) द्वारा सञ्चालित राष्ट्रिय स्वाधीनताको आन्दोलनले नेपाल र भारतविचका असमान सन्धी सन्झौताहरुको खारेजी तथा अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्ने जनआवाज अन्तराष्ट्रिय स्तरमै मुखरित गरेको छ । ‘नेपाललाई भारतको एक इन्च जमीन पनि नचाहिने किन्तु आफ्नो एक इन्च भु–भाग समेत
नेपालको राज्य पुनर्संरचना र रुवाण्डाको जातीय नरसंहार
राज्य पुनर्संरचनाको मुद्दासंगै मुलूकमा एउटा बहस घनिभूत भएको छ । जातीय आधारमा प्रान्त निर्धारण गर्ने र तीनलाई स्वायत्तता प्रदान गर्ने माओवादी प्रस्तावको सेरोफेरोमा घुमेको यो बहसमा थुप्रै बिचार र आवाजहरु मुखरित भएका छन् । राष्ट्रिय जनमोर्चा बाहेकका अन्य सम्पूर्ण राजनैतिक दलहरु संघात्मक राज्य व्यवस्थाको